यदि म तीस दिन नेपालको प्रधानमन्त्री भएँ भनेँ

✏️विनोद पौडेल दिनभरीको काम, पढाइ र अरु झिनामसिना तनाब र चिन्ताले अलि बढी थकान महशुस हुन्छ अचेल । यो मनमा आफ्नो जिन्दगीको मात्र नभै आफन्त र परिवारको सुन्दर भविष्यको चिन्ता त छँदै छ, त्यो सँगसँगै थोरै भए पनि देशको राजनैतिक अस्थिरता र स्वार्थले ल्याएको गतिरोधले भोली हामी कहाँ पुगौंला भन्ने अर्को तनाब उत्पन्न भएको छ…