कति मीठो गीत

  प्रिय दाजु प्रेम सागर पौडेलको लय/ शब्दमा नयाँ तीजको गीत माइती घरको कुकुर नि पियारो आएछ । दाजुको मार्मीक शब्द र ठ्याक्कै गाउँले रोधी जस्तो लयले कस्को मन नछोला र? अहिलेको तीजमा सबै दिदीबहिनीहरु दिल खोलेर नाच्ने गीत यो मात्रै होला सायद । उच्छ्रिङखल र परिवार माझ बसेर हेर्नै लाज लाग्ने गीत सुन्न बाध्य नेपाली…

म पनि ‘खरिदार’ हुन चाहन्छु

  विनोद पौडेल मेरा एक जना खरिदार मित्र छन् । करिब दुइ वर्ष पहिले लोकसेवा आयोग पास गरेर खरिदारको जागिर खाएका उनले अहिले गाउँ विकास समितिमा सचिवको जिम्मेवारी समाल्छन् । खरिदारको जागिर पाउनु पुर्व उनी सामान्य व्यक्ति थिए । चिया पसलमा चियाको विल तिर्ने बेलामा केहीगरि पर्स निकाल्नु परिहाल्छ कि भन्ने डरले अलि पछाडी बस्ने मध्येका…

सबैलाइ बिउँझाउने गीत, एक पटक सुन्नुस त

जनआन्दलन सफल भएपछी भगवान भण्डारीले निकालेको यो गीत। मलाइ क्रान्ति र यसका नाममा जनतालाइ दुख दिएको त्यति मन पर्दैन, तर यो गीतका शब्दरु चै खुब मन पर्छ । ल है सबैले सुन्नुस, कमल थापा, लोकमान कार्कीहरुलाइ पनि सम्झाउँछ यो गीत ले । 

राष्ट्रियता के हो, किन चाहियो धर्म?

विनोद पौडेल एनेकपा माओबादी अध्यक्ष प्रचन्ड गत साता भारत भ्रमणमा निस्किएपछी नेपालमा उनको भारत भ्रमणको विषयलाइ लिएर धेरै प्रतिक्रियाहरु आए । सामाजिक सन्जालदेखि सन्चारमाध्यमसम्म उनको भारत भ्रमणको विषयलाइ लिएर कटाक्ष र खण्डन भए । प्रचन्ड मात्र होइन, हिजो बाबुराम भट्टराइ भारत जाँदा पनि बिरोध भएको हो। भोली माधव कुमार नेपाल, शुशिल कोइराला, केपी ओली, शेर…

हाम्रो शिक्षा र यसमा हुनुपर्ने सुधारहरु

विनोद पौडेल केही दिन अगाडी प्रकाशित “स्नातकोत्तरको पढाइ र नविकेको बोयोडाटा” शीर्शकको आलेखमा थुप्रै पाठक प्रतिक्रिया र टिप्पणीहरु भए । कतिपय पाठक मित्रहरुले नेपालको शिक्षामा खोट लगाइ हाल्नु पर्ने ठाउँ नभएको विषयमा बहस गर्नु भयो भने, कतिपयले अरु क्षेत्रको तुलनामा शिक्षाले छोटो समयमै फड्को मारेको प्रतिक्रिया दिनु भयो । नेपालमा बर्षेनी हजारौं युवाहरुले विश्वविद्यालय बाट…

स्नाकोत्तरको पढाइ र ‘नविकेको’ बायोडाटा

विनोद पौडेल भर्खर एसएलसी परिक्षा उत्तीर्ण भाइ-बहिनीलाई बधाइ र अनुत्तिर्णलाई फेरि उत्तीर्ण हुने शुभकामना। जिन्दगीमा एकपटक असफल हुँदैमा आत्तिनु पर्दैन, किनकी यो पहाड हैन, एउटा खुड्किलो मात्र हो। यस्ता खुड्किला जिन्दगीमा सयौं आउँछन्, तर यसैलाई हाम्रा वरपरका मान्छेले पहाड बनाइदिन्छन् र यो पहाड जस्तो देखिएको मात्र हो। एसएलसीमा फेल भएर पनि भएका तर जीवनमा सफलता…

Contact

This page is conducted by Binod Poudel (Tej P Poudel) For suggestion, blogs and posts please contact; E-mail: newsbinodp@gmail.com Facebook: newsbinodp@facebook.com Twitter@tejbinod Web: poudelbinod.com Cell: +1 (707)380-9225