Blogs


यदि म तीस दिन नेपालको प्रधानमन्त्री भएँ भनेँ

एउटा गैह्र राजनैतिक व्यक्ति प्रधानमन्त्री भएपछी पार्टीको बारेमा सोच्नु परेन । जे गरे पनि देश र जनताको हितमा काम गर्ने थिएँ । मेरो प्रधानमन्त्री कालका तीस दिन नेपालको विकास, समृद्दी र शक्तिको जग बसाउनमा खर्चिने थिएँ, जसका कारण नेपालीहरु साँच्चीकै नेपाली हुनुमा गर्व गरेर हिड्न पाउन् र जीबनमा सुख र सन्तुष्टीको अनुभोति हुन पाओस । ……..पूरा पढ्नुहाेस

प्रचन्डको गद्दारीको कारण देश नटुक्रियोस

हिजो भएको जनयुद्ध र जातिय, साम्प्रदायिक आन्दोलनले देशलाइ कहाँ पुर्यायो भनेर त अब बुद्धि नै नभएको ग्वाँकलाइ पनि बुझाउन नपर्ला । आफ्नो राजनैतिक स्वार्थ पुरा गर्नको लागी विना तुकको आन्दोलन सृजना गरेर प्रचन्ड बाबुरामहरुले नेपाली जनतालाइ पङ्गु त बनाए नै, त्यो भन्दा पनि आज आधा नेपाल नै दक्षिण तिर जाने हो की भन्ने भयानक डर जनमानसमा सृजना भएको छ । …..पूरा पढ्नुहाेस

भारतलाइ गाली गर्नुभन्दा आफु स्वाभिमानी बन्न सिकौं

ikiयतिबेला सामाजिक संजालमा पानीपुरी बेच्ने एकजना मधेसी वर्णका युवाको फोटो भाइरल बनेको छ । फोटोमा भुइँ भरि पानीपुरी तयार गर्ने सामग्रीहरु छरपस्ट पोखिएका छन् भने ति युवा पोखिएको सामान समाल्दै छन् । देख्दै मायालाग्दो त्यो तस्विरमा लाइक कमेन्ट र सेयरको श्रीङ्खला चलेको छ । कतिपयले स्यावास नेपाली दाजुभाइ यो धो*तीको पानीपुरी पोखिदिएर ठिक गर्यौ भन्ने कमेन्ट गरेका छन् भने कसैले यो भारतिय नागरिक हो यसलाइ यसरीनै लखेट्नुपर्छ भनेका छन् । यसो गरिरहँदा कसैले पनि एउटा मानवियता र धर्म ख्याल गरेका छैनन्…….पूरा पढ्नुहाेस