आफ्नो भोटको सदुपयोग गरी पोखरालाइ समृद्ध बनाउनको लागी रामजी कुँवरलाइ रोजौ 

विनोद पौडेल पोखरा आफैमा सुन्दर छ । यसलाइ अझै सुन्दर बनाउनुपर्ने छ । तालैतालको नगरीमा दंतलहर झै मिलेको हिमालले पोखरालाइ चम्काएको छ । तर अझै पनि पोखरालाइ सुख छैन, पोखरा चम्किँदा चम्किँदै पनि पोखरालाइ अझै चम्किनु परेको छ । यसको लागी अब पोखरेलीले सोच्नु पर्ने बेला आएको छ । पोखरेलीले २० बर्षसम्म आफ्नो मेयर चुन्न…