भारतलाइ गाली गर्नुभन्दा आफु स्वाभिमानी बन्न सिकौं

विनोद पौडेल यतिबेला सामाजिक संजालमा पानीपुरी बेच्ने एकजना मधेसी वर्णका युवाको फोटो भाइरल बनेको छ । फोटोमा भुइँ भरि पानीपुरी तयार गर्ने सामग्रीहरु छरपस्ट पोखिएका छन् भने ति युवा पोखिएको सामान समाल्दै छन् । देख्दै मायालाग्दो त्यो तस्विरमा लाइक कमेन्ट र सेयरको श्रीङ्खला चलेको छ । कतिपयले स्यावास नेपाली दाजुभाइ यो धो*तीको पानीपुरी पोखिदिएर ठिक…