कति मीठो गीत

  प्रिय दाजु प्रेम सागर पौडेलको लय/ शब्दमा नयाँ तीजको गीत माइती घरको कुकुर नि पियारो आएछ । दाजुको मार्मीक शब्द र ठ्याक्कै गाउँले रोधी जस्तो लयले कस्को मन नछोला र? अहिलेको तीजमा सबै दिदीबहिनीहरु दिल खोलेर नाच्ने गीत यो मात्रै होला सायद । उच्छ्रिङखल र परिवार माझ बसेर हेर्नै लाज लाग्ने गीत सुन्न बाध्य नेपाली…

म पनि ‘खरिदार’ हुन चाहन्छु

  विनोद पौडेल मेरा एक जना खरिदार मित्र छन् । करिब दुइ वर्ष पहिले लोकसेवा आयोग पास गरेर खरिदारको जागिर खाएका उनले अहिले गाउँ विकास समितिमा सचिवको जिम्मेवारी समाल्छन् । खरिदारको जागिर पाउनु पुर्व उनी सामान्य व्यक्ति थिए । चिया पसलमा चियाको विल तिर्ने बेलामा केहीगरि पर्स निकाल्नु परिहाल्छ कि भन्ने डरले अलि पछाडी बस्ने मध्येका…

सबैलाइ बिउँझाउने गीत, एक पटक सुन्नुस त

जनआन्दलन सफल भएपछी भगवान भण्डारीले निकालेको यो गीत। मलाइ क्रान्ति र यसका नाममा जनतालाइ दुख दिएको त्यति मन पर्दैन, तर यो गीतका शब्दरु चै खुब मन पर्छ । ल है सबैले सुन्नुस, कमल थापा, लोकमान कार्कीहरुलाइ पनि सम्झाउँछ यो गीत ले ।