कति मीठो गीत

  प्रिय दाजु प्रेम सागर पौडेलको लय/ शब्दमा नयाँ तीजको गीत माइती घरको कुकुर नि पियारो आएछ । दाजुको मार्मीक शब्द र ठ्याक्कै गाउँले रोधी जस्तो लयले कस्को मन नछोला र? अहिलेको तीजमा सबै दिदीबहिनीहरु दिल खोलेर नाच्ने गीत यो मात्रै होला सायद । उच्छ्रिङखल र परिवार माझ बसेर हेर्नै लाज लाग्ने गीत सुन्न बाध्य नेपाली…