प्रचन्डको गद्दारीको कारण देश नटुक्रियोस
विनोद पौडेल हिजो भएको जनयुद्ध र जातिय, साम्प्रदायिक आन्दोलनले देशलाइ कहाँ पुर्यायो भनेर त अब बुद्धि नै नभएको ग्वाँकलाइ पनि बुझाउन नपर्ला । आफ्नो राजनैतिक स्वार्थ पुरा गर्नको लागी विना तुकको आन्दोलन सृजना गरेर प्रचन्ड बाबुरामहरुले नेपाली जनतालाइ पङ्गु त बनाए नै, त्यो भन्दा पनि आज आधा नेपाल नै दक्षिण तिर जाने हो की भन्ने…