राष्ट्रियता के हो, किन चाहियो धर्म?

विनोद पौडेल एनेकपा माओबादी अध्यक्ष प्रचन्ड गत साता भारत भ्रमणमा निस्किएपछी नेपालमा उनको भारत भ्रमणको विषयलाइ लिएर धेरै प्रतिक्रियाहरु आए । सामाजिक सन्जालदेखि सन्चारमाध्यमसम्म उनको भारत भ्रमणको विषयलाइ लिएर कटाक्ष र खण्डन भए । प्रचन्ड मात्र होइन, हिजो बाबुराम भट्टराइ भारत जाँदा पनि बिरोध भएको हो। भोली माधव कुमार नेपाल, शुशिल कोइराला, केपी ओली, शेर…