हाम्रो शिक्षा र यसमा हुनुपर्ने सुधारहरु
विनोद पौडेल केही दिन अगाडी प्रकाशित “स्नातकोत्तरको पढाइ र नविकेको बोयोडाटा” शीर्शकको आलेखमा थुप्रै पाठक प्रतिक्रिया र टिप्पणीहरु भए । कतिपय पाठक मित्रहरुले नेपालको शिक्षामा खोट लगाइ हाल्नु पर्ने ठाउँ नभएको विषयमा बहस गर्नु भयो भने, कतिपयले अरु क्षेत्रको तुलनामा शिक्षाले छोटो समयमै फड्को मारेको प्रतिक्रिया दिनु भयो । नेपालमा बर्षेनी हजारौं युवाहरुले विश्वविद्यालय बाट…