ओली, प्रचण्ड र देउबालाई मृत्युदण्ड दिनु पर्छ

✍️ विनोद पौडेल नेपाल वायू सेवा निगमको दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियामा करिब साढे चार अर्ब रुपैँया अनियमितता भयो । राष्ट्रिय ढुकुटीको लुट भएको यो प्रसंग केही दिन यता अलि सेलाउँदै गएको छ । राज्यकोषको यति ठूलो दोहनलाइ यसरी लुकाउन खोजिँदा आम जनमानसमा कतै यो घटना यत्तिकै सेलाउँने त होइन भन्ने शंका उत्पन्न भएको…